बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

एक्सप्रेस पाना
आश्विन २१, २०८१ सोमबार
  • 279
    SHARES
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    images

    उनले प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ ५ बजे बैठक बस्नेगरी बोलाएका हुन् ।  

    मन्त्रिपरिषद् बैठकमा सरकारले गरिरहेका काम र अबको योजनाबारे छलफल र निर्णय गरिने बताइएको छ । 

    images

     

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद्को बैठक