मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बुधबार ४.८५ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
आश्विन २३, २०८१ बुधबार
  • 241
    SHARES
  • बुधबार ४.८५ अंकले बढ्यो सेयर बजार

    काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेर बन्द भएको छ ।

    images

    बुधबार ४.८५ अंकले बढेको बजार २६६८.१७ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज कारोबार रकम भने घटेको छ । बुधवार नेप्सेमा ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ रुपैयाँ बराबरको कारोबार भएको छ । 

    images

    कुल २९४ वटा धितोपत्रको ४० हजार १३१ कारोबारबाट ८३ लाख १२ हजार ६८५ कित्ता सेयर किनबेच भएको छ । अब सेयर बजार २९ असोजमा मात्र खुल्ने छ ।