मंगलबार, कार्तिक १८ गते २०८३
images
images

मंगलबार १४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
आश्विन २९, २०८१ मंगलबार
  • 234
    SHARES
  • मंगलबार १४ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

    images

    आज सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यसअघि असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    images