शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘१२ गाउँ’ले एक सातामा कमायो १० करोड ५ लाख

एक्सप्रेस पाना
कार्तिक २, २०८१ शुक्रबार
  • 245
    SHARES
  • चलचित्र ‘१२ गाउँ’ले एक सातामा कमायो १० करोड ५ लाख

    काठमाडौं । चलचित्र ‘१२ गाउँ’को एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । 

    images

    दशैको फुलपातीको दिन देखी प्रर्दशनमा आएको् चलचित्रले पहिलो सातामा १० करोड ५ लाख कमाइ गरेको वितरक गोविन्द शाहीले जानकारी दिएका हुन ।

    चलचित्र ‘१२ गाउँ’ ले देशभर राम्रो शो पाइरहेको छ । ‘१२ गाउँ’ विराज भट्टले निर्देशन गरेको चलचित्र हो । समीरसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले यो चलचित्रबाट डेब्यू गरेका छन् ।

    images

    विराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाले चलचित्रमा अभिनय गरेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # ‘१२ गाउँ’