बुधबार, भाद्र २४ गते २०८३
images

नेपाल टेलिकमको सह–प्रवक्तामा नविन कुमार मिश्र नियुक्त

एक्सप्रेस पाना
कार्तिक २, २०८१ शुक्रबार
  • 334
    SHARES
  • नेपाल टेलिकमको सह–प्रवक्तामा नविन कुमार मिश्र नियुक्त

    काठमाडौं । नेपाल टेलिकमको सह–प्रवक्तामा नविन कुमार मिश्र नियुक्त भएका छन् । 

    images

    टेलिकमले कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक नविन कुमार मिश्रलाई कम्पनीको सह–प्रवक्तामा नियुक्त गरेको हो । 

    Joint Spokesperson.jpg

    images

  • सम्बन्धित विषय:

  • # नेपाल टेलिकम