काठमाडौं । साता पहिलो कारोबारमा आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ४७.४४ अंकले घटेर बजार २६९७.९१ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । ।
आज १८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ८ अर्ब १८ करोडको कारोबार भएको छ। बाकी २ सय २६ कम्पनीको सेयर मूल्य भने घटेको छ।
आइतबार सबै क्षेत्रका सूचक घटेका छन् ।


