मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयल निगमको तीन करोड सहयोग

एक्सप्रेस पाना
कार्तिक ५, २०८१ सोमबार
  • 247
    SHARES
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आयल निगमको तीन करोड सहयोग

    काठमाडौं ।  नेपाल आयल निगमले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा पुनःस्थापनाको लागि सरकारलाई तीन करोड रुपैयाँ सहयोग गरेको छ ।

    images

    निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड रुपैयाँको चेक हस्तानान्तर गरेका हुन् । 

    निर्देशक भट्टले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थितिमा निगमको कर्पोरेट सामाजिक उत्तरदायित्व अन्र्तगत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा बजेट सहयोग गरेको निगमका कार्यकारी बताए।

    images

     भट्टले बाढी, पहिरो र डुवानबाट विस्थापित भएका पीडितको पुनः स्थापित गर्न उक्त रकम सहयोग गरिएको जानकारी दिए ।