मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार २५.८८ अकंले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
कार्तिक ६, २०८१ मंगलबार
  • 256
    SHARES
  • मंगलबार २५.८८ अकंले बढ्यो सेयर बजार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अकंले बढेको छ । 

    images

    आज बजार २५.८८ अकंले बढेर २६६५.८१को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बजार ०.९८ प्रतिशतले बढेको हो । 

    मंगलबार १९९ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब १७ करोड १६ लाख रुपैयाँको कारोबार भएको छ। ४० कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार