मंगलबार, भाद्र २३ गते २०८३
images

पोखरामा रास्वपाको आज अन्तिम प्रदर्शन

एक्सप्रेस पाना
कार्तिक ८, २०८१ बिहीबार
  • 319
    SHARES
  • पोखरामा रास्वपाको आज अन्तिम प्रदर्शन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा जारी विरोध प्रदर्शनको अन्त्य गर्ने भएको छ । 

    images

    पोखरामा विहिबार बिहान रास्वपाले पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा पोखरामा आज हुने प्रदर्शन अन्तिम भएको र त्यसपछि काठमाडौँ केन्द्रीत प्रदर्शन सुरु गर्ने जानकारी गराएको हो । 

    रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले पोखरामा सहकारी पिडितलाई रास्वपाका कार्यकर्ताले धम्की दिएको विषयको खण्डन गरेका छन् । उनले कुनै कार्यकर्ताले धम्की दिएको प्रमाण दिन चुनौती समेत दिएका छन् ।

    images

    उनले सहकारी पिडितहरु आफुहरुको आन्दोलनमा सहभागी भएको दाबि गर्दै नक्कली पिडितले प्रदर्शन गरिरहेको समेत उल्लेख गरे ।

     

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # विरोध प्रदर्शन