मंगलबार, कार्तिक १८ गते २०८३
images
images

बिहीबार सेयर बजारमा १८.२५ अंकको गिरावट

एक्सप्रेस पाना
कार्तिक ८, २०८१ बिहीबार
  • 283
    SHARES
  • बिहीबार सेयर बजारमा १८.२५ अंकको गिरावट

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । 

    images

    आज बजार १८.२५ अंकले घटेर बजार २६२७.१४ बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

    बजार घटे संगै कारोबार रकममा पनि गिरावट आएको छ । बिहिबार ६७ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब ४१ करोड ९१ लाख रुपैयाँको कारोबार भएको छ। 

    images

    १७० कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

  • सम्बन्धित विषय:

  • # सेयर बजार