मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार सेयर बजारमा ९.१९अकंको गिरावट

एक्सप्रेस पाना
कार्तिक ११, २०८१ आइतबार
  • 201
    SHARES
  • आइतबार सेयर बजारमा ९.१९अकंको गिरावट

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा गिरावट आएको छ ।

    images

    आज बजार ९.१९अकंले घटेर २६१७.९५को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    आज बजार घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँको कारोबार भएको बजारमा ९१ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। बाकी १४१ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार