मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सोमबार प्रि ओपन सेसनमा  २.९५ अंकले बढ्यो नेप्से

एक्सप्रेस पाना
कार्तिक १२, २०८१ सोमबार
  • 190
    SHARES
  • सोमबार प्रि ओपन सेसनमा  २.९५ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्चेञ्ज (नेप्से) करिब ३ अंकले बढेको छ । 

    images

    सेसन अवधिमा नेप्से २.९५ अंकले बढेर २६२०.९० को विन्दुमा पुगेको हो ।

    सेसन भर २३ लाख ९३ हजार २२५ रुपैयाँ बराबरको ३ हजार ५०८ कित्ता शेयर किनबेच भयो भने १९ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २२ वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै, तीन वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

    images