काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।
तिहार (धनतेरस) लाई लक्षित गर्दै राष्ट्र बैंक टक्सार महाशाखाले सिक्का बिक्री सुरु गरेको हो । राष्ट्र बैंकले लक्ष्मी, गणेश, गजलक्ष्मी, र गाई अंकित सिक्काहरू १०, २५, र ३५ ग्रामको बिक्रीमा ल्याएको छ ।
बैंक सुनका असर्फीहरूको अभावले गर्दा यसपटक १३ कात्तिक (भोलि) एकै दिनको लागि मात्र बिक्री गरिने जनाएको छ ।
.jpg)


