मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार २७.४१ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
कार्तिक १२, २०८१ सोमबार
  • 256
    SHARES
  • सोमबार २७.४१ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । 

    images

    आज बजार २७.४१ अंकले बढेर २६४५.३६ को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । बजार बढेसंगै आज कारोबार रकम पनि बढेको छ । आज बजारमा ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको छ । 

    आज २१३ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार