मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट

एक्सप्रेस पाना
कार्तिक २०, २०८१ मंगलबार
  • 224
    SHARES
  • मंगलबार सेयर बजारमा सामान्य अंकको गिरावट

    काठमाडौं । तिहार पछि खुलेको सेयर बजारमा मंगलबार सामान्य गिरावट आएको छ । 

    images

    आज बजार ०.२१ अंकले घटेर बजार २६७७.४० बिन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सामान्य अंकले घटेको बजारमा कारोबार रकम पनि घटेको छ । 

    मंगलबार ११३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब २० करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ। १२४ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार