बुधबार, भाद्र २४ गते २०८३
images

डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपतिमा विजयी

एक्सप्रेस पाना
कार्तिक २१, २०८१ बुधबार
  • 457
    SHARES
  • डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपतिमा विजयी

    काठमाडौं । अमेरिकी राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । 

    images

    मंगलबार भएको राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 

    एपी न्यूजका अनुसार अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ सिट मध्ये कम्तीमा २ सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ । ट्रम्पले २७७ र कमला ह्यारिसले २२४ सिट प्राप्त गरेका छन् ।

    images

    ट्रम्पले समर्थकहरूलाई सम्बोधन गर्दै यो जित अमेरिकाको लागि ‘स्वर्ण युग’ हुने बताएका छन् । 

    trumpvs.PNG
     

     

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प
  • # अमेरिकी राष्ट्रपति