मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आइतबार तोलामा ५०० रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
कार्तिक २५, २०८१ आइतबार
  • 226
    SHARES
  • आइतबार तोलामा ५०० रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नोपली बजारमा आइतबारसुनको मुल्य घटेको छ । 

    images

    आज सुनको मुल्य तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो ।

    त्यसैगरी आज चाँदी तोलामा २० रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १९८० रुपैयाँमा कारोबार भएको चाँदी आज १९६० मा झरेको महासंघले जनाएको छ ।

    images