मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार १४.१२ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
कार्तिक २८, २०८१ बुधबार
  • 226
    SHARES
  • बुधबार १४.१२ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार घटेको छ । 

    images

    आज बजार १४.१२ अंकले घटेर २७३४.८३को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । आज बजार घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ ।

    ९९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ७ अर्ब ९१ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ। १३८ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

     

  • सम्बन्धित विषय:

  • # सेयर बजार