आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुन कारोबारमा प्रतितोला दुुई सयले बढ्यो 

एक्सप्रेस पाना
श्रावण ४, २०७८ सोमबार
  • 358
    SHARES
  • सुन कारोबारमा प्रतितोला दुुई सयले बढ्यो 

    काठमाडौं । सुनको भाउ प्रतितोला २ सय रुपैयाँ बढेको छ । आज छापावाल सुनको मूल्य ९२ हजार ८ सय निर्धारण गरिएको छ ।

    images

    सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ । चाँदी ५ रुपैयाँले सस्तिँदै प्रतितोला १ हजार २९० रुपैयाँ निर्धारण गरिएको छ ।