सोमबार, कार्तिक १७ गते २०८३
images
images

गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन

एक्सप्रेस पाना
कार्तिक २९, २०८१ बिहीबार
  • 246
    SHARES
  • गण्डकी प्रदेशकी सांसद विमला गौचनको  निधन

    काठमाडौं । गण्डकी प्रदेशकी सांसद विमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ ।

    images

    काठमाडौंको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति गौचनको निधन भएको हो ।

    उनी नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा चुनिएकी थिइन् ।

    images

    गौचनको शव अस्पतालमै राखिएको तथा उनका छोरा अमेरिकाबाट आएपछि अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # विमला गौचन