मंगलबार, कार्तिक १८ गते २०८३
images
images

शुक्रबार १ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
कार्तिक ३०, २०८१ शुक्रबार
  • 168
    SHARES
  • शुक्रबार १ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।

    images

    आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला एक लाख  ६० हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images