बुधबार, भाद्र २४ गते २०८३
images

एनपीएलका सबै खेलहरु स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने

एक्सप्रेस पाना
कार्तिक ३०, २०८१ शुक्रबार
  • 342
    SHARES
  • एनपीएलका सबै खेलहरु स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने

    काठमाडौं । यही मंसिर १६ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का खेलहरु स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। 

    images

    शुक्रबार आयोजक क्रिकेट संघ (क्यान) ले कार्यक्रम आयोजना गरी एनपीएलका खेलहरु चर्चित टेलिभिजन च्यानल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो।

    ८ टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ।

    images

    नेपाल प्रिमियर लिगको मुख्य प्रायोजकमा सिद्धार्थ बैँक छ। क्यानले सिद्धार्थ बैक टाईटल स्पोनसर रहेको जनाएको छ।

     

  • सम्बन्धित विषय:

  • # एनपीएल