मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ९.०९ अंकले बढ्यो सेयर बजार,७ अर्ब ९ करोडको कारोबार

एक्सप्रेस पाना
मंसिर ५, २०८१ बुधबार
  • 272
    SHARES
  • बुधबार ९.०९ अंकले बढ्यो सेयर बजार,७ अर्ब ९ करोडको कारोबार

    काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । 

    images

    आज बजार ९.०९ अंकले बढेर २७११.७५ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    १४३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ७ अर्ब ९ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ। बाकी ८९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार