बुधबार, भाद्र २४ गते २०८३
images

एनपिएल:काठमाडौंविरुद्ध टस जितेर बलिङ गर्दै चितवन राइनोज

एक्सप्रेस पाना
मंसिर १७, २०८१ सोमबार
  • 362
    SHARES
  • एनपिएल:काठमाडौंविरुद्ध टस जितेर बलिङ गर्दै चितवन राइनोज

    काठमाडौं । नेपाल प्रिमयर लिग (एनपिएल)को फ्रेन्चाइज टिम काठमाडौंविरुद्ध टस जितेर चितवन राइनोजले बलिङ गर्दै छ । 

    images

    सोमबार हुने पहिलो खेलमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् । 

    बसन्त शाही ठकुरीको प्रशिक्षणमा रहेको काठमाडौं एनपिएलको आफ्नो पहिलो खेलमा सुखद सुरुवातको लक्ष्यमा रहँदा तुलनात्मक रुपमा अन्डर रेटेड रहेको चितवनका प्रशिक्षक उमेश पटवाला आफ्नो अनुभवले काठमाडौंलाई हराउने लक्ष्यमा छन्।

    images

    दुवै टिम आफ्ना विदेशी खेलाडीको साथमानै रहँदा दुवै टिमले अन्तर्राष्ट्रिय अनुभव बटुलेका केही खेलाडी टिममा समेटेका छन्।

  • सम्बन्धित विषय:

  • # एनपिएल
  • # चितवन राइनोज