मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मुल्य

एक्सप्रेस पाना
मंसिर १७, २०८१ सोमबार
  • 352
    SHARES
  • सोमबार तोलामा १२ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नोपाली बजारमा सोमबार सुनको मुल्यमा गिरावट आएको छ । 

    images

    आज छापावाला सुन तोलामा १२ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

    आइतबार सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # सुनको मुल्य
  • # सुनचाँदी