मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार १९.९७ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
मंसिर १७, २०८१ सोमबार
  • 237
    SHARES
  • सोमबार १९.९७ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार दोहोरो अंकले बढेको छ ।

    images

    आज बजार १९.९७ अंकले बढेर बजार २७५८.०४ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । बजार बढेसंगै आज कारोबार रकम पनि बढेको छ । बजारमा १० अर्ब ५४ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ। 

    १२६ कम्पनीको सेयर मूल्य बढेको बजारमा ११२ कम्पनीको सेयर मूल्य भने घटेको छ । बाकी ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

    images

    सोमबार होटल तथा पर्यटन सेक्टरका कम्पनीमा आकर्षण देखिएको छ । आज तारागाउँ रिजेन्सी, विशाल बजार र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

  • सम्बन्धित विषय:

  • # सेयर बजार