बुधबार, भाद्र २४ गते २०८३
images

एसिया कपमा नेपालले आज अफगानिस्तानको सामना गर्दै

एक्सप्रेस पाना
मंसिर १८, २०८१ मंगलबार
  • 238
    SHARES
  • एसिया कपमा  नेपालले आज अफगानिस्तानको सामना गर्दै

    काठमाडौं । एसिसी यु-१९ एसिया कपको समूह चरणबाटै बाहिरिएको नेपालले आज अफगानिस्तानसँग खेल्दैछ।

    images

    मंगलबार युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा यी दुई बीचको खेल बिहान पौने ११ बजे सुरू हुनेछ।

    आइतबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भयो। नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य बंगलादेशले २८ दशमलव ४ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो।

    images

    पहिलो खेलमा नेपालले श्रीलंकाविरुद्ध ५५ रनको हार ब्यहोरेको थियो।  अफगानिस्तान पनि श्रीलंका र बंगलादेशसँग पराजित भएर बाहिरिसकेको छ। 

  • सम्बन्धित विषय:

  • # एसिया कप