मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार २४.९७ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
मंसिर १९, २०८१ बुधबार
  • 261
    SHARES
  • बुधबार २४.९७ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । 

    images

    आज बजार २४.९७ अंकले घटेर २७५०.८७ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको कारोबार भएको छ । 

    आज बजारमा १०४ कम्पनीको मूल्य बढेको छ भने १३२ कम्पनीको सेयर मुल्य घटेको छ। बाकी ८ कम्पनीको मुल्यमा कुनै परिर्वतन आएको छैन । आज व्यापार समूह आज सबैभन्दा धेरै ८.७ प्रतिशतले घटेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से