मंगलबार, भाद्र २३ गते २०८३
images

आइतबार ४५.९५अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
मंसिर २३, २०८१ आइतबार
  • 277
    SHARES
  • आइतबार ४५.९५अंकले घट्यो  सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । 

    images

    आज बजार ४५.९५अंकले घटेर २६८९ को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । बजार घटेसंगै कारोबार रकम पनि घटेको छ । बिहिबार ८ अर्ब ३६ करोडको कारोबार भएको बजारमा आज ७ अर्ब ४६ करोडको कारोबार भएको छ । 

    आज २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २१४ कम्पनीको सेयर मूल्य घटेको छ । बाकी ३ कम्पनीको सेयर मूल्यमा कुनै परिर्वतन आएको छैन् । 

    images

    आज सबै सेक्टरका सूचक घटेका छन् । लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै ३.०७ प्रतिशत घट्यो ।

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार