मंगलबार, भाद्र २३ गते २०८३
images

गण्डकी प्रदेशसभा सांसदको रिक्त पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय

एक्सप्रेस पाना
मंसिर २४, २०८१ सोमबार
  • 299
    SHARES
  • गण्डकी प्रदेशसभा सांसदको रिक्त पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय

    काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ। 

    images

    सोमबार बिहान बुढानिलकण्ठमा बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक तर्फ रिक्त रहेको पदमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता डा.प्रकाश शरण महतले जानकारी दिएका हुन् ।

    कांग्रेसबाट समानुपातिक सांसद विमला गौचनको निधन भएपछि उक्त पद रिक्त थियो। 

    images

    बैठकले सभापति शेरबहादुर देउवाद्वारा मनोनित पार्टी केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठलाई कोषाध्यक्षमा बहुमतले अनुमोदन गरेका छ । 

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस
  • # गण्डकी प्रदेश
  • # सुनिता थापा