बुधबार, भाद्र २४ गते २०८३
images

एनपिएल: लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्सले सुदूपश्चिमको सामना गर्दै

एक्सप्रेस पाना
पौष १, २०८१ सोमबार
  • 307
    SHARES
  • एनपिएल: लिग चरणको अन्तिम खेलमा आज कर्णाली याक्सले सुदूपश्चिमको सामना गर्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सोमबार लिग चरणको अन्तिम खेल हुँदैछ।

    images

    सोमबार त्रिवि मैदान कीर्तिपुरमा लिगको अन्तिम खेलका लागि कर्णाली याक्सले सुदूपश्चिम रोयल्सको सामना गर्दैछ।

    सुदूरपश्चिम शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगिसकेको छ। कर्णालीले भने आजको खेल जित्न आवश्यक रहन्छ। आजको खेल रोमान्चक  हुने देखिन्छ। 

    images

    कर्णाली याक्सले लगातार चार खेल जितेर लयमा छ । सुरुको दुई खेल हारेको कर्णालीले त्यसपछि लगातार ४ खेल जितेको हो । अब कर्णालीले सुदूरलाई हराए एनपीएलमा लगातार ५ खेल जित्ने पहिलो टोली बन्नेछ ।

    यस खेलपछि शीर्ष चार स्थानमा रहेर प्लेअफ पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।

     

  • सम्बन्धित विषय:

  • # कर्णाली याक्स
  • # सुदूपश्चिम रोयल्स