मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

एक्सप्रेस पाना
पौष २, २०८१ मंगलबार
  • 315
    SHARES
  • मंगलबार २ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख  ५१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    सोमबार सुन प्रतितोला १ लाख ५१ हजार २ सय  रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८  सय ४०   रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो । 

    images

  • सम्बन्धित विषय:

  • # सुनचाँदी