मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार सामान्य अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
पौष २, २०८१ मंगलबार
  • 309
    SHARES
  • मंगलबार सामान्य अंकले बढ्यो सेयर बजार

    काठमाडौं । केहि दिनदेखी लगातार घटेको सेयर बजार मंगलबार सामान्य वृद्धितर्फ लागेको छ । 

    images

    आज २.९५ अंकले बढेर बजार २६३३.८७ बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्स)ले जनाएको छ।

    आज बजार बढे पनि कारोबार रकम भने घटेको छ । सोमबार ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँको कारोबार भएको बजारमा आज ४ अर्ब ३४ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ । 

    images

    आज ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीकै सेयर मूल्य घटेको छ । बाकी १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से