शुक्रबार, भाद्र २६ गते २०८३
images

नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

एक्सप्रेस पाना
पौष ७, २०८१ आइतबार
  • 276
    SHARES
  • नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबीच सेयर प्रत्याभूति सम्झौता

    काठमाडौं । नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ।

    images

    सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार हस्ताक्षर गरेका हुन्।

    म्याग्दी हाइड्रोले प्रति सेयर एक सय रूपैयाँका दरले ४७ लाख ४५ हजार कित्ता बापतको ४७ करोड ४५ लाख रूपैयाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको हो।

    images

    सम्झौताको अवधि हस्ताक्षर भएको मितिले ६ महिनासम्म रहने छ।

  • सम्बन्धित विषय:

  • # नागरिक लगानी कोष
  • # म्याग्दी हाइड्रोपावर