मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार ३३.०८ अंकले घट्यो सेयर बजार

एक्सप्रेस पाना
पौष १६, २०८१ मंगलबार
  • 277
    SHARES
  • मंगलबार ३३.०८ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । 

    images

    आज बजार ३३.०८ अंकले घटेर २५७६.५० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आज १.२६ प्रतिशतले घटेको हो । 

    २८ कम्पनीको सेयर मुल्य बढेको बजारमा आज ५ अर्ब ६७ करोड ४६ लाख रूपैयाँको कारोबार भएको छ। २ सय १३ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने तीन कम्पनीको सेयर मूल्यमा कुनै परिर्वतन भएको छैन।

    images

    आज तिन कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । सपोर्ट माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेड,जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको सेयर मुल्य १० प्रतिशले घटेको हो । 

  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # नेप्से