मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार ६.५३ अंकले बढ्यो सेयर बजार

एक्सप्रेस पाना
पौष २४, २०८१ बुधबार
  • 279
    SHARES
  • बुधबार ६.५३ अंकले बढ्यो सेयर बजार

    काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार सामान्य बढेको छ । 

    images

    आज बजार ६.५३ अंकले बढेर २६५३.३८को विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

    बजार बढेसंगै बुधबार कारोबार रकम पनि बढेको छ । ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँको कारोबार भएको बजारमा १३९ कम्पनीको सेयर मूल्य बढेको छ। ९५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।  

    images

    बुधबार समृद्धि फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडको सेयर मुल्य १० प्रतिशतले बढेको छ । 

    सैगरी आज सबै भन्दा बढि सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य घटेको छ । यस कम्पनकिो सेयर मुल्य १० प्रतिशतले घटेको हो । 

  • सम्बन्धित विषय:

  • # नेप्से
  • # सेयर बजार