शनिबार, भाद्र २७ गते २०८३
images

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार

एक्सप्रेस पाना
माघ ३, २०८१ बिहीबार
  • 367
    SHARES
  • बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार

    काठमाडौं । बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ। अज्ञात व्यक्तिले गए राति उनीमाथि चक्कु प्रहार गरेका हुन्। 

    images

    एक अज्ञात व्यक्ति खानको बान्द्रास्थित घरमा प्रवेश गरेपछि सैफ र ती व्यक्तिबीच हातपात भएको थियो।

    सोही क्रममा खान चक्कु प्रहारबाट घाइते भएका बीबीसी हिन्दीले जनाएको छ। सैफ अली खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ। हाल उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ। प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ।

    images

     

  • सम्बन्धित विषय:

  • # सैफ अली खान