मंगलबार, भाद्र २३ गते २०८३
images

सोमबार सुनको मूल्य घट्दा चाँदी स्थिर

एक्सप्रेस पाना
माघ ७, २०८१ सोमबार
  • 366
    SHARES
  • सोमबार सुनको मूल्य घट्दा चाँदी स्थिर

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । 

    images

    आज तोलामा एक सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    आइतबार छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमामा कारोबार भएको थियो । 

    images

    त्यस्तै,आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भएको  चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • # सुनचाँदी