बुधबार, भाद्र २४ गते २०८३
images

सिंहदरबार पुगे धरानका मेयर हर्क साम्पाङ, प्रहरीले खोस्यो रित्तो गाग्री

एक्सप्रेस पाना
माघ ८, २०८१ मंगलबार
  • 317
    SHARES
  • सिंहदरबार पुगे धरानका मेयर हर्क साम्पाङ, प्रहरीले खोस्यो  रित्तो गाग्री

    काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार पुगेका छन् । 

    images

    मंलबार धरानवासीको पानीको समस्या समाधानको माग गर्दै मेयर साम्पाङ खानेपानी मन्त्रीलाई भेट्न सिंहदरबार स्थित मन्त्रालयमा पुगेका हुन् । 

    उनी रित्तो गाग्री बोकेर सिंहदरबार प्रवेश गर्न लागेका थिए तर उनको गाग्री भने प्रहरीले नियन्त्रणमा छ । 

    images

    मेयर साम्पाङ धरानवासीको खानेपानीको समस्या दीर्घकालीन समाधान गर्न माग गर्दै मन्त्रालयमा छलफलमा छन् । 

  • सम्बन्धित विषय:

  • # हर्क साम्पाङ