बुधबार, भाद्र २४ गते २०८३
images

चलचित्र 'मिसिङ' केटी हराएको सूचना शुक्रबारदेखी प्रदर्शन

एक्सप्रेस पाना
माघ ११, २०८१ शुक्रबार
  • 303
    SHARES
  • चलचित्र 'मिसिङ' केटी हराएको सूचना शुक्रबारदेखी प्रदर्शन

    काठमाडौं । चलचित्र 'मिसिङ: केटी हराएको सूचना' शुक्रबारदेखी प्रदर्शनमा आएको छ। 

    images

    हलमा अन्य चलचित्रले रिलिज नहुँदा नेपाली चलचित्र 'मिसिङ:केटी हराएको सूचना' ले मल्टिप्लेक्स हलमा उत्साहजनक शो पाएको छ। 

    दीपेन्द्र गौचन निर्देशित चलचित्रको मुख्य भुमिकामा नाजिर हुसेन र सृष्टि श्रेष्ठ रहेका छन् । 

    images

    चलचित्रमा नाजिर, सृष्टिसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण लगायतको अभिनय छ। 

    चलचित्रको निर्माता दीपेन्द्र गौचन स्वयं हुन्। कार्यकारी निर्मातामा नकिम उद्दिन र किरणभक्त जोशी छन्। अमर महर्जनको डीओपी रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन छ।

  • सम्बन्धित विषय:

  • # नाजिर हुसेन
  • # सृष्टि श्रेष्ठ