बुधबार, भाद्र २४ गते २०८३
images

मंगलबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

एक्सप्रेस पाना
माघ २१, २०८१ सोमबार
  • 273
    SHARES
  • मंगलबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    काठमाडौं । गण्डकी प्रदेश सरकारले मंगलबार (माघ २२) सार्वजनिक बिदा दिएको छ । 

    images

    गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले मंगलबार बिदा दिने निर्णय गरेको हो।

    मन्त्रिपरिषदको सोमबारको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए । 

    images

    475831585_1007989948017063_5137864629389908895_n-1738567606-748x768.jpg

     

  • सम्बन्धित विषय:

  • # गण्डकी प्रदेश