आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छ सम्भावित कार्यसूची

एक्सप्रेस पाना
माघ २८, २०८१ सोमबार
  • 258
    SHARES
  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छ सम्भावित कार्यसूची

    काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (सोमबार) पनि बस्दै छ । 

    images

    प्रतिनिधिसभाको बैठक १ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

    प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०८०/८१ पेस गर्ने सम्भावित कार्यसूची छ ।

    images

    यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार विधेयक २०८० छलफलका लागि प्रस्तुत गर्नेछन् । साथै उनले सुरक्षित कारोबार विधेयक २०८१ लाई पारित गर्न प्रस्ताव प्रस्तुत गर्ने पनि सम्भावित कार्यसूची छ ।

    Untitled-1(2).jpg

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक