आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

एक्सप्रेस पाना
माघ २९, २०८१ मंगलबार
  • 206
    SHARES
  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । 

    images

    संघीय संसद सचिवालयका अनुसार मंगलबार अपराहन्न १ बजेदेखि बैठक बस्दै छ ।

    आज व्यवस्थापन कार्य अन्तर्गत निकासी पैठारी (नियमन) विधेयक तथा भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ पारित गर्ने कार्यसूची रहेको छ ।

    images

    Parliament(4).jpg

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक