शनिबार, भाद्र २७ गते २०८३
images

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

एक्सप्रेस पाना
फाल्गुण २, २०८१ शुक्रबार
  • 254
    SHARES
  • कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाका लागि तालिका सार्वजनिक गरेको छ । शुक्रबार जारी गरिएको सूचनाअनुसार, २०८२ सालको परीक्षा आगामी वैशाख ११ गतेबाट सुरू भई वैशाख २४ गतेसम्म सञ्चालन हुनेछ ।

    images

    साधारण, परम्परागत तथा प्राविधिक धारका नियमित र आंशिक परीक्षार्थीहरूका लागि तय गरिएको यो परीक्षा हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गरिने बोर्डले जानकारी गराएको छ ।

    exam_12_5KtbarRUnX.webp

    images