आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीसंग प्रश्नउत्तर

एक्सप्रेस पाना
फाल्गुण ४, २०८१ आइतबार
  • 228
    SHARES
  • प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीसंग प्रश्नउत्तर

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैँछ । आइतबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । 

    images

    संसद सचिवालयका अनुसार सभामुख देबराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट कार्यभार थप सम्बन्धि पत्रको ब्योहोरा पढेर सुनाउने कार्यसुचीमा रहेको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नका जवाफ दिने कार्यक्रम रहेको छ ।

    images

    त्यस्तै गृह मन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संसोधन बिधेयक, २०८१ माथी सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने बन तथा बातावरण मन्त्री एनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संसोधन माथी सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभाको बैठक