बुधबार, भाद्र २४ गते २०८३
images

अस्पतालबाट डिस्चार्ज भए अर्थमन्त्री पौडेल

एक्सप्रेस पाना
फाल्गुण ५, २०८१ सोमबार
  • 327
    SHARES
  • अस्पतालबाट डिस्चार्ज भए अर्थमन्त्री पौडेल

    काठमाडौं । कीर्तिपुर अस्पतालले गत २ दिनदेखि उपचारमा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गरेको छ । 

    images

    सोमबार अस्पतालले विज्ञप्ती जारी गर्दै जलनको घाउ निको भएको र फोक्सोमा कुनै खराब असर नपरेकाले मन्त्री विष्णु पौडेललाई डिस्चार्ज गरेको जनाएको छ । 

    पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पनि स्वास्थ्य अवस्था सामान्य हुँदै गएको बताइएको छ । तर मेयर आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकोले केहि दिन थप उपचार हुने जानकारी गराएको छ ।

    images

    साथै, भेटघाट पनि संक्रमणको जोखिम कम गर्न हाललाई बन्द गरिएको छ ।

    Photo (16).jpeg

  • सम्बन्धित विषय:

  • # विष्णु पौडेल
  • # डिस्चार्ज