बुधबार, भाद्र २४ गते २०८३
images

प्रधानमन्त्री ओलिले बोलाए मन्त्रिपरिषद्को बैठक

एक्सप्रेस पाना
फाल्गुण २१, २०८१ बुधबार
  • 204
    SHARES
  • प्रधानमन्त्री ओलिले बोलाए मन्त्रिपरिषद्को बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । 

    images

    बुधबार बेलुकी साढे ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

    मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । बैठकमा सरकारका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुने बताइएको छ । 

    images

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद्को बैठक