बिहीबार , भाद्र २५ गते २०८३
images

रुस र युक्रेनी सेनाबीच भिडन्त,बस्तीहरूको कब्जा गरेको रुसको दाबी

एक्सप्रेस पाना
फाल्गुण २६, २०८१ सोमबार
  • 244
    SHARES
  • रुस र युक्रेनी सेनाबीच भिडन्त,बस्तीहरूको कब्जा गरेको रुसको दाबी

    काठमाडौं । आइतबार रुसले आफ्नो सेनाले धेरै बस्तीहरू नियन्त्रण गरेको घोषणा गरेको छ ।

    images

    रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुसी सेनाले कुस्र्क ओब्लास्टका धेरै बस्तीहरूको कब्जा गरेको छ। रुसी टेलिभिजन च्यानल आरटी (रसिया टुडे)ले एउटा भिडियो क्लिप सार्वजनिक गर्दै रुसी सेनाले कुस्र्क क्षेत्रमा अमेरिकी निर्मित अब्राम्स ट्याङ्क कब्जा गरेको दाबी गरिएको थियो।

    रुसी सेनाले सुमी क्षेत्र र डोनेट्स्क क्षेत्रमा रहेका बस्तीहरू पनि नियन्त्रणमा लिएको थियो। त्यस्तै युक्रेनी पक्षले धेरै ठाउँमा रुसी सेनासँग युद्धमा संलग्न भएको प्रतिवदेन सार्वजनिक गरेको छ । 

    images

    युक्रेनी सेनाले रूसी हवाई रक्षा प्रणाली र तोपखानामा आक्रमण गरेको जनाएको छ । (सीसीटीभीप्लस)

  • सम्बन्धित विषय:

  • # रुस र युक्रेनी