सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मुल्य

एक्सप्रेस पाना
चैत्र ३, २०८१ आइतबार
  • 391
    SHARES
  • घट्यो पेट्रोल, डिजल र मट्टीतेलको मुल्य

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । 

    images

    निगमले आइतबार बिहानदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो ।

    शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५  तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।

    images

    घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर १६३ र डिजल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।

    NOC(5).jpg

  • सम्बन्धित विषय:

  • # डिजल
  • # पेट्रोल