मंगलबार, कार्तिक १८ गते २०८३
images
images

यी हुन् काठमाडौंमा कर्फ्यू आदेश जारी भएका क्षेत्रहरु

एक्सप्रेस पाना
चैत्र १५, २०८१ शुक्रबार
  • 390
    SHARES
  • यी हुन् काठमाडौंमा कर्फ्यू आदेश जारी भएका क्षेत्रहरु

    काठमाडौं । राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।

    images

    प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कफ्र्यू आदेशमा बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म, गौशाला चोकदेखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म तोकिएको छ । 

    मिति २०८१-१२-१५ गते अपरान्ह ४ः२५ बजेदेखि मिति २०८१-१२-१५ गते रातीको लागि कफ्र्यू आदेश जारी भएको हो । 

    images

    Photo (2) (1).jpg

  • सम्बन्धित विषय:

  • # कफ्र्यू